कोलेस्ट्रोल कसरी नियन्त्रण गर्ने? | How to Control High Cholesterol? in Nepali | Dr Aditya Mahaseth
About this video
लेस्ट्रोल एक मोम र बोसो-जस्तो पदार्थ हो, जुन हाम्रो शरीरको हरेक कोषमा पाइन्छ। यो कोषको झिल्ली निर्माण गर्न, ‘इस्ट्रोजन’ र ‘टेस्टोस्टेरोन’जस्ता हर्मोन उत्पादन गर्न, र ‘भिटामिन डी’ बनाउन अत्यावश्यक हुन्छ। तर सबै प्रकारका कोलेस्ट्रोल भने समान हुँदैनन्। यसले मुटुको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ, र यसलाई नियन्त्रणमा राख्ने सरल उपायहरू के–के हुन्? अब सुनौँ मुटु रोग विशेषज्ञ डा. आदित्य महासेठबाट।