हृदयघात पछि हेरचाह सुझावहरू | Post-Heart Attack Care in Nepali | Dr Chandra Mani Adhikari

Dr Chandra Mani Adhikari8 December 20256:5830 views

About this video

हार्ट अट्याकपछि जीवन कठिन लाग्न सक्छ, तर उचित हेरचाह र जीवनशैलीमा सुधारले पुनः स्वस्थ जीवन सम्भव हुन्छ। धेरैलाई फेरि हार्ट अट्याक हुने डर हुन्छ, तर समयमा औषधि, सन्तुलित खानपान र नियमित चिकित्सकको जाँचले जोखिम घटाउन सकिन्छ। यस भिडियोमा डा. चन्द्रमणी अधिकारीले हार्ट अट्याकपछि अपनाउनुपर्ने हेरचाहका उपाय र दोहोरिन नदिन सकिने तरिकाबारे जानकारी दिनु भएको छ।