किमोथेरापी शरीरभित्र कसरी काम गर्छ? | Chemotherapy: Cancer Treatment in Nepali | Dr Rashmey Pun
About this video
क्यान्सरमा सर्वाधिक प्रयोग हुने उपचारको प्रविधि किमोथेरापी हो, तर यस बारेमा मानिसहरूमा भ्रम र डरहरू व्याप्त रहेको पाइन्छ। यस भिडियोमा डा. रश्मी पुनले किमोथेरापी शरीरमा कसरी काम गर्छ, सुरु गर्नु अघि गरिने परीक्षण, सम्भावित साइड–इफेक्टहरू, तिनलाई कसरी नियन्त्रण गर्ने, किमोका बेला खानेकुरा र बानीमा ध्यान दिनुपर्ने कुराहरू, र दीर्घकालीन प्रभावहरूबारे विस्तृत जानकारी दिनुभएको छ।