हैजा: लक्षण र उपचार | Cholera: How to Prevent? in Nepali | Symptoms & Treatment | Dr Chetan Neupane

Dr Chetan Neupane19 March 20264:4847 views

About this video

हैजा दूषित पानी र खाना मार्फत चाँडै फैलिने संक्रमण हो, जसले दस्त, बान्ता र शरीरमा पानीको कमी जस्ता गम्भीर समस्या ल्याउन सक्छ। समयमै उपचार नपाए जीवननै जोखिममा पर्न सक्छ। यस भिडियोमा डा. चेतन न्यौपानेले हैजा कसरी फैलिन्छ, के–कस्ता लक्षण देखिन्छ, कसरी परीक्षण र उपचार गरिन्छ र कसरी रोकथाम गर्ने भन्ने सबै कुरा स्पष्ट रूपमा बताउनुहुन्छ।