Skip to main content

दाद: लक्षण र उपचार | Fungal Infections: How to Prevent? in Nepali | Dr Eliz Aryal

Dr Eliz Aryal13 March 202610:2975 views

About this video

दाद भनेको छालामा फंगल अत्यधिक बढेर चिलाउने, रातो दाग हुने, गोलो दाग वा घेरो जस्तो चिन्ह देखिने संक्रमण हो। पसिना, सरसफाइको कमी तथा सामान साटासाट गर्ने बानी वा नजिकको सम्पर्कबाट फैलिन सक्छ। यस भिडियोमा डा. एलिज अर्यालले दाद के हो, किन फैलिन्छ, सामान्य फंगल संक्रमणहरू, लक्षण, उपचार, रोकथाम तथा निको हुन कति समय लाग्छ भन्ने कुराहरू बताउनुभएको छ।