Skip to main content

मिर्गौलामा पानीफोका हुने रोग: उपचार के हो? | Cystic Kidney Disease: How to Treat? | Dr Deepak Sharma

Dr Deepak Sharma30 May 20268:2632 views

About this video

मिर्गौलामा पानीफोका हुने रोगमा मिर्गौलाभित्र तरल पदार्थले भरिएका थैलीहरू बन्छन्, जसले समयसँगै मिर्गौलाको कार्यक्षमतामा असर पार्न सक्छ। यस भिडियोमा डा. दीपक शर्माले यसका कारण, यो वंशाणुगत हो कि होइन, सामान्य लक्षण, पहिचान विधि, उपचारका विकल्पहरू र पानीफोकाको वृद्धि रोक्न अपनाउन सकिने आहार तथा जीवनशैलीका उपायहरूबारे जानकारी दिनुभएको छ।