मुटुको धड्कनमा हुने अनियमितता के हो? | Heart Arrhythmia: Symptoms in Nepali | Dr Ashok Shrestha
About this video
मुटुको धड्कनमा हुने अनियमितता भनेको मुटु अत्यधिक छिटो, ढिलो वा अनियमित गतिमा धड्किने अवस्था हो। केही अनियमित धड्कन सामान्य हुन सक्छन् तर शरीरमा रगतको प्रवाह कम भएको अवस्थामा जीवन नै जोखिममा पर्न सक्छ।यस भिडियोमा डा. अशोक श्रेष्ठले मुटुको धड्कनमा अनियमितता किन हुन्छ, कसरी थाहा पाउन सकिन्छ र जन्मजात पनि हुन सक्छ कि हुँदैन भन्नेबारे बताउनुभएको छ। साथै, उहाँले यसको जोखिम, उपचारका उपायहरू, ट्रिगर हुने कारण, अपनाउनुपर्ने सावधानीहरू र रोकथामका उपायहरूबारे विस्तृत रूपमा बुझाउनुभएको छ।