थालेसेमिया: कारण र उपचार | Thalassemia in Nepali | Symptoms & Treatment | Dr Devendra Acharya
Dr Devendra Acharya28 April 202612:3631 views
About this video
थालेसेमिया एक वंशाणुगत रोग हो जसमा शरीरले पर्याप्त हेमोग्लोबिन बनाउन सक्दैन। यस भिडियोमा डा. देवेन्द्र आचार्यले थालेसेमिया का प्रकारहरू, बालबालिकामा देखिने लक्षणहरू, र यसको दीर्घकालीन व्यवस्थापनबारे जानकारी दिनुभएको छ। जेनेटिक काउन्सिलिङ र स्क्रिनिङको महत्त्वबारे बुझ्न पनि यो भिडियो निकै उपयोगी हुनेछ।