चिकेनपक्स (ठेउला रोग) के हो? | Chicken Pox: How to Treat? in Nepali | Dr Alok Kumar Jha
About this video
चिकेनपक्स(ठेउला रोग) एक सर्ने भाइरल रोग हो जसमा शरीरमा पानीभरिएका दाना, चिलाउने र हल्का ज्वरो देखिन्छ। प्रायः बच्चाहरूमा देखिने यो रोग समयमै ध्यान नदिँदा बिग्रिन पनि सक्छ। यस भिडियोमा डा. अलोक कुमार झाले चिकेनपक्स किन हुन्छ, कसरी फैलिन्छ, उपचार के हो, के कुरामा ध्यान दिनुपर्नेछ र बिरामीसँग सम्पर्क कहिले सुरक्षित हुन्छ भन्ने विषयमा स्पष्ट जानकारी दिनुभएको छ।