Skip to main content

पहिलो महिनावारी कहिले हुन्छ? | Understanding Menarche (First Period) in Nepali | Dr Pranish Pokhrel

Dr Pranish Pokhrel14 February 20265:5745 views

About this video

मेनार्क भनेको किशोरीको जीवनमा हुने पहिलो महिनावारी हो, जसले शारीरिक परिपक्वताको सुरुवातलाई जनाउँछ। कहिले हुन्छ, के–कस्ता परिवर्तनहरू आउँछन्, छिटो वा ढिलो मेनार्क किन हुन्छ जस्ता कुरा समयमै थाहा हुनु निकै आवश्यक छ। यस भिडियोमा डा. प्रनिश पोखरेलले मेनार्कका कारण, लक्षण, नजिकिँदै गरेको संकेत, अभिभावकको भूमिका र पहिलो महिनावारीपछि कसरी हेरचाह गर्ने भन्ने बारे सरल भाषामा बताउनुहुन्छ।