Skip to main content

महिनावारीमा सरसफाई कसरी गर्ने? | How to maintain Hygiene during Periods? | Dr Pranish Pokhrel

Dr Pranish Pokhrel28 May 20264:2959 views

About this video

महिनावारीको समयमा सही स्वच्छता अपनाउनु संक्रमण रोक्थाम र स्वास्थ्य दुवैका लागि अत्यन्त आवश्यक हुन्छ। यस भिडियोमा डा. प्रनिश पोखरेलले महिनावारी स्वच्छताको महत्त्व, उपयोगी वस्तुहरू, प्याड कसरी र कति बेला बदल्ने, र सुरक्षित रुपमा फाल्ने तरिकाबारे विस्तृत रूपमा बताउनुहुन्छ। यो भिडियो किशोरी, महिला तथा अभिभावक सबैका लागि उपयोगी छ।