गर्भावस्थामा हुने उच्च रक्तचाप: कारण के हो? | What is Preeclampsia? in Nepali | Dr Neeta Timilsina

Dr Neeta Timilsina4 February 20268:1679 views

About this video

प्रीएक्लेम्प्सिया गर्भावस्थाको विशेष गरी २० हप्तापछि देखिने उच्च रक्तचाप र शरीरका अङ्गहरूमा क्षति देखिन सक्ने अवस्था हो। समयमै पहिचान र उपचार नभए आमा र शिशु दुवैका लागि जोखिमपूर्ण हुन सक्छ। यस भिडियोमा डा. निता तिमिल्सिनाले प्रीएक्लेम्प्सियाका प्रारम्भिक लक्षण, कसलाई बढी जोखिम हुन्छ, यसले आमा र बच्चामा कस्तो असर गर्छ, उपचारका विधि, कति पटक जाँच गर्नुपर्छ, पछि गर्भावस्थामा पनि हुन सक्छ कि हुँदैन, र जीवनशैली परिवर्तनले यसलाई कसरी सुधार्न सक्छ भन्नेबारे बताउनुभएको छ।