कुकुरको टोकाइ: कसरी उपचार गर्ने? | Dog Bite: First Aid in Nepali | Rabies | Dr Rinchen Dukpa
About this video
कुकुरले टोकेको अवस्थामा सानो खरौजदेखि लिएर गम्भीर घाउसम्मको चोट लाग्न सक्छ। यदि कुकुर खोप नलगाएको हो भने संक्रमण हुने सम्भावना बढी हुन्छ। सबैभन्दा खतरनाक कुरा रेबिज हो, जुन संक्रमित जनावरको थुकबाट सर्ने घातक भाइरल रोग हो। तुरुन्त साबुन र पानीले घाउ सफा गर्ने र चिकित्सकीय सल्लाह लिने अत्यन्तै महत्वपूर्ण हुन्छ। जनरल फिजिसियन डा. रिन्चेन दुक्पाबाट थप जानौं।।