कपाल झर्ने समस्या किन हुन्छ? | Hair Fall/ Hair Loss: How to Treat? in Nepali | Dr Eliz Aryal

Dr Eliz Aryal12 February 202614:24129 views

About this video

कपाल झर्ने समस्या तनाव, हर्मोन परिवर्तन, पोषणको कमी, वंशानुगत कारण, छाला रोग, जीवनशैली तथा केही औषधिका कारण हुन सक्छ। सामान्य रूपमा दैनिक सानो मात्रामा कपाल झर्नु स्वाभाविक हो, तर लगातार वा अत्यधिक कपाल झर्नु चिन्ताजनक हुन सक्छ र आत्मविश्वासमा असर गर्न सक्छ। यस भिडियोमा डा. एलिज अर्यालले कपाल किन झर्छ, कति झर्नु सामान्य हो, कुन रोगहरूमा कपाल झर्ने लक्षण देखिन्छ, कहिले डाक्टरकहाँ जानुपर्ने, उपचारका विधिहरू, घरमै अपनाउन सकिने उपाय र के गर्ने–के नगर्ने भन्नेबारे बताउनु भएको छ।