छालाको एलर्जी: कसरी उपचार गर्ने? | Skin Allergy: How to Treat? in Nepali | Dr Bidhan Neupane
About this video
छालाको एलर्जी बाह्य वस्तुहरूप्रति शरीरको रोग प्रतिरोधात्मक क्षमताले देखाउने प्रतिक्रिया हो। यस भिडियोमा डा. विधान न्यौपानेले एलर्जीका कारणहरू, यसका लक्षण र बच्ने उपायहरूबारे जानकारी दिनुभएको छ। साधारण एलर्जीलाई घरमै कसरी व्यवस्थापन गर्ने र कुन अवस्थामा चिकित्सकीय उपचार आवश्यक पर्छ भन्नेबारे यो भिडियोमा विस्तृत चर्चा गरिएको छ।