महिनावारीअघि देखिने समस्या के हो? | Premenstrual Syndrome in Nepali | PMS | Dr Shruti Kumari Shah

Dr Shruti Kumari Shah28 February 20265:1760 views

About this video

पीएमएस वा महिनावारी अघि हुने समस्या भन्नाले महिनावारी सुरु हुनु अघि देखिने शारीरिक, मानसिक र भावनात्मक लक्षणहरूको समूह हो। यसले धेरैजसो महिलालाई प्रभाव पार्छ र प्रत्येक व्यक्तिमा लक्षणको तीव्रता फरक–फरक हुन सक्छ। यस भिडियोमा डा. श्रुती शाहले महिनावारी अघि हुने समस्याका कारण, लक्षणहरू, व्यवस्थापनका उपायहरू लगायत चिकित्सकलाई कहिले भेट्नुपर्छ बारे स्पष्ट र सरल रूपमा बताउनुभएको छ।