एसिड रिफ्लक्स / गर्ड रोग के हो? | GERD: How to Treat? in Nepali | Symptoms | Dr Adhyashree Karki

Dr Adhyashree Karki27 January 20266:22175 views

About this video

एसिड रिफ्लक्स रोग भनेको पेटको अम्ल बारम्बार इसोफेगसतिर फर्कने अवस्था हो, जसले छातीमा जलन, असहजता र दुखाइ उत्पन्न गर्छ। अम्ल बारम्बार माथि चढ्ने समस्यालाई एसिड रिफ्लक्स भनिन्छ, र यो दीर्घकालीन बनेमा एसिड रिफ्लक्स रोग गर्ड हुन पुग्छ। यस भिडियोमा डा. अध्याश्री कार्कीले एसिड रिफ्लक्स रोग के हो, किन हुन्छ, कसरी पत्ता लगाउनेबारे व्याख्या गर्नुभएको छ।