डिम्बाशयको क्यान्सर भनेको के हो? | Cancer in Ovary, in Nepali | Symptoms | Dr Asmita Rayamajhi
About this video
डिम्बाशयको क्यान्सर भनेको यी डिम्बाशयका कोशिकाहरू अनियन्त्रित रूपमा बढेर ट्युमर बनाउने अवस्था हो। प्रारम्भिक चरणमा लक्षण हल्का हुने भएकाले प्रायः ढिलो जाँचमा पत्ता लाग्ने सम्भावना हुन्छ। यस भिडियोमा डा. अस्मिता रायमाझीले डिम्बाशय के हो, यसको कार्य के हो, डिम्बाशयको क्यान्सर कसरी हुन्छ, यसका लक्षणहरू, यसको पहिचान कसरी गरिन्छ तथा उपचार र रोकथामका उपायहरूबारे विस्तृत रूपमा बताउनुभएको छ।