बच्चामा हुने मधुमेहको व्यवस्थापन | Diabetes in Children, in Nepali | Dr Sujan Babu Bhatta
About this video
बच्चामा हुने मधुमेहको व्यवस्थापनमा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। ब्लड सुगर नियमित जाँच, सही खाना, व्यायाम र पारिवारिक सहयोग आवश्यक हुन्छ।यस भिडियोमा डा. सुजन भट्टले बच्चाको ब्लड सुगर कसरी नियन्त्रण गर्ने, खानपान र व्यायामको भूमिका, अनि स्कूलले के–कस्ता सहयोग गर्न सक्छ भन्ने कुरा सरल भाषामा बताउनु भएको छ।