महिनावारीको पेट दुखाइ कम गर्ने सही उपायहरू? | Menstrual Cramps in Nepali | Dr Jagadeesh Chandra Bist

Dr Jagadeesh Chandra Bist30 December 20257:2650 views

About this video

महिनावारीको बेला हुने पेट दुखाई धेरै महिलाले अनुभव गर्ने सामान्य समस्या हो। तर कहिलेकाहीँ यो दुखाइ असामान्य रुपमा तीव्र हुन सक्छ। यस भिडियोमा महिनावारीको दुखाइ किन हुन्छ, सामान्य र गम्भीर दुखाइबीचको फरक कसरी छुट्याउने, दुखाइ कम गर्न के गर्न सकिन्छ, र कहिले डाक्टरलाई देखाउनुपर्छ भन्नेबारे चर्चा गरिएको छ। साथै, आहार र व्यायामले यसमा कसरी सुधार ल्याउन सक्छ भन्ने विषयमा पनि डा. जगदीश बिष्टले जानकारी दिनुभएको छ।