सोरियाटिक आर्थराइटिस के हो? | Psoriatic Arthritis in Nepali | Treatment | Dr Prayush Sharma
About this video
सोरियाटिक आर्थराइटिस एक प्रकारको जोर्नी रोग हो जसले सोरायसिस भएका व्यक्तिहरूमा जोर्नी दुख्ने, सुन्निने र कठोर हुने समस्या ल्याउँछ। समयमै पत्ता लगाएर उपचार गरे दीर्घकालीन क्षति रोक्न सकिन्छ। यस भिडियोमा डा. प्रयुश शर्मा ले यसको कारण, लक्षण र उपचारका उपायहरूबारे जानकारी दिएका छन्।