चिन्ता आजकल किन सामान्य छ? | How to cope with Anxiety? in Nepali | Bivek Pradhan
About this video
चिन्ता आजकल एक सामान्य मानसिक समस्या भएको छ। यो डर र चिन्ताको भावना द्वारा विशेषता गरिन्छ र छिटो मुटुको धड्कन वा सास फेर्न नसक्ने लक्षणहरुले चिनिन्छ। यद्यपि, यी सामान्य लक्षणहरू मात्र हो । अझै बुझ्न, क्लिनिकल मनोवैज्ञानिक, विवेक प्रधान ले यो भिडीयोमा बताउनु हुन्छ।