पिसाबको धार किन कमजोर हुन्छ? | Why is Urine Flow Weak? in Nepali | Treatment | Dr Prakash Chettri
About this video
पिसाबको धार कमजोर हुने समस्या उमेर, प्रोस्टेटको समस्या, सङ्क्रमण, मूत्र नली अवरोध वा ब्लाडर बिग्रँदा देखिन सक्छ। यसले पिसाब सुरु गर्न गाह्रो हुने, बिचमा बग्ने रोकिने वा धार कमजोर महसुस हुने समस्या ल्याउँछ। यस भिडियोमा डा. प्रकाश क्षेत्रीले पिसाब कमजोर हुने कारण, लक्षण, कहिले चिन्ता गर्नुपर्ने, कसरी जाँच गरिन्छ र उपलब्ध उपचारबारे स्पष्ट रूपमा बताउनुहुन्छ। साथै जीवनशैली सुधार र चिकित्सकलाई कहिले देखिनुपर्छ भन्नेबारे पनि बताउनु भएको छ।