क्रोनिक किड्नी डिजिजबाट कसरी बच्ने? | Chronic Kidney Disease in Nepali | CKD |Dr Anurag Prasad Singh

Dr Anurag Prasad Singh23 December 202513:49185 views

About this video

क्रोनिक किड्नी डिजिज (सि.के.डी.) भनेको मृगौलाले आफ्नो कार्य गर्ने क्षमता बिस्तारै गुमाउने दीर्घकालीन अवस्था हो। यस रोगका लक्षण ढिलो देखिने भएकाले समयमा उपचार नहुँदा गम्भीर समस्या हुन सक्छ। यस भिडियोमा मृगौला रोग विशेषज्ञ डा. अनुराग सिंहले सि.के.डी.का कारण, लक्षण, चरणहरू र उपचारका उपायहरूबारे जानकारी दिएका छन्। साथै, मृगौला स्वस्थ राख्ने सजिला जीवनशैलीका उपायहरू पनि बताएका छन्।