हृदयाघात: लक्षण र रोकथाम | Heart Attack: Know the Symptoms! Nepali | Treatment | Dr Aditya Mahaseth
About this video
मुटुतर्फ जाने रगतको प्रवाह अचानक रोकियो भने त्यसले मुटुको कोषहरूमा अक्सिजन पुग्न रोकिन्छ, हृदयाघात हुन्छ| हृदयाघातले मुटुको तन्तुहरूलाई क्षतिग्रस्त बनाउँछ, र समयमा उपचार नभए ज्यानसमेत जोखिममा पर्न सक्छ। तर यस्तो अवस्था किन आउँछ? हृदयाघातको सुरुवाती सङ्केतहरूको पहिचान कसरी गर्ने? र हृदयाघात भएको अवस्थामा के–के कदम चाल्नुपर्छ? यस भिडियोमा हामीले मुटु रोग विशेषज्ञ डा. आदित्य महासेठबाट हृदयाघातका कारण, लक्षण, उपचार र रोकथामका उपायहरूबारे विस्तृत रूपमा बुझ्नेछौँ|