बच्चामा हुने पेटको किरा: उपचार कसरी गरिन्छ? | Worm Infection in Children, Nepali | Dr Love Kumar Sah
About this video
बालबालिकामा पेटको किराको समस्या धेरै देखिन्छ र धेरैजसोमा ढिलो थाहा पाइन्छ। यस भिडियोमा डा. लव कुमार साहले किरा कसरी शरीरमा पस्छ, बच्चामा देखिने प्रकार, सुरुका लक्षण, र डिवर्मिङ गर्ने उचित समयबारे स्पष्ट रूपमा बताउनुभएको छ। सफाइका उपाय, रोकथाम र कहिले डाक्टरकहाँ जानुपर्ने भन्ने जानकारी पनि समावेश छ।