मधुमेह: कसरी नियन्त्रण गर्ने? | Diabetes: How to Manage? in Nepali| Treatment | Dr Prashiddha Dhakal
About this video
मधुमेह एक दीर्घकालीन अवस्था हो जसले शरीरमा ब्लड सुगर प्रशोधन हुने प्रक्रियामा असर पार्छ। यसलाई व्यवस्थापन नगरिएमा यसले मुटु, मृगौला, आँखासहित अन्य अंगहरूमा गम्भीर समस्या ल्याउन सक्छ। मधुमेहको प्रकार, कारण, लक्षण र उपचारका उपायहरू बुझ्नैपर्ने कुरा हो। यस भिडियोमा डा. प्रशिद्ध ढकालले इन्सुलिन, ब्लड सुगर जाँच, र जीवनशैली परिवर्तनलगायत मधुमेहबारे महत्वपूर्ण जानकारी साँझा गरेका छन्।