गाउट भनेको के हो? | How to Relieve Gout Pain? in Nepali | Uric Acid Arthritis | Dr Ram Krishna Giri
About this video
गाउट अर्थात् यूरिक एसिडको गठिया रगतमा यूरिक एसिडको मात्रा बढ्दा हुने एक जोर्नी रोग हो। यसले प्रायः खुट्टाको बुढी औँला लगायतका जोर्नी सुन्निने, रातो हुने र अत्यधिक दुख्ने समस्या ल्याउँछ। यस भिडियोमा डा. राम कृष्ण गिरीले गाउट किन हुन्छ, कसलाई यसको जोखिम बढी हुन्छ, कुन खानेकुराले गाउट बढाउँछ र यसका लागि कुन–कुन परीक्षण गर्नुपर्छ भन्ने बारे बताउनुहुन्छ। साथै, गाउटको प्रभावकारी उपचार र बारम्बार दोहोरिने समस्यालाई कसरी रोक्न सकिन्छ भन्ने बारे पनि विस्तृत जानकारी दिनुहुन्छ।