रक्सी नपिउनेलाई किन हुन्छ फ्याटी लिभर? | Non-Alcoholic Fatty Liver Disease in Nepali | Dr Vijaya K C
About this video
मदिरा सेवन नगर्ने व्यक्तिहरूको कलेजोमा बोसो जम्ने समस्यालाई 'नन्-अल्कोहोलिक फ्याटी लिभर' भनिन्छ। यस भिडियोमा डा. विजय के.सी.ले मोटोपन र मधुमेहले फ्याटी लिभर बनाउन कस्तो भूमिका खेल्छ, यसका लक्षणहरू के-के हुन् र यसलाई बेलैमा उपचार नगरे कलेजोमा हुन सक्ने गम्भीर क्षतिबारे बताउनु भएको छ।