डिप्रेशन को कारण, लक्षण र उपचार | Depression in Nepali | Causes & Treatment | Bivek Pradhan

Bivek Pradhan2 September 202312:139.9K views

About this video

‘डिप्रेसन’ भन्ने शब्द आजकल सामान्य सुनिन्छ। अवसाद यो के हो र यो उदासी को सामान्य भावनाहरु भन्दा कसरी फरक छ? हामीले व्यावसायिक मद्दत कहिले खोज्नुपर्छ? यसको बारेमा जानकारी, क्लिनिकल मनोवैज्ञानिक, विवेक प्रधानले यस भिडीयोमा दिनुहुनेछन् र सँगै मानसिक स्वास्थ्यलाई बढावा दिनुहोस्।