पेप्टिक अल्सर: कारण, लक्षण र बच्ने उपाय | Peptic Ulcer in Nepali |Symptoms & Treatment|Dr Vijaya K C

Dr Vijaya K C14 April 20267:0761 views

About this video

पेप्टिक अल्सर भनेको सानो आन्द्राको भित्री तहमा हुने घाउ हो। यस भिडियोमा डा. विजय के.सी.ले अल्सर हुनुका मुख्य कारणहरू, यसका लक्षणहरू र इन्डोस्कोपीको महत्त्वबारे जानकारी दिनुभएको छ। अल्सर बिग्रिएर हुन सक्ने गम्भीर जोखिमहरू र यसलाई निको पार्न अपनाउनुपर्ने खानपान र जीवनशैलीबारे समेत बताउनु भएको छ।