मानसिक तनाव कसरी व्यवस्थापन गर्ने? | How to manage Stress? in Nepali | Bivek Pradhan
About this video
तनाव जीवनमा विभिन्न दबाबहरु को लागी एक प्रतिक्रिया हो। यसले दुवै शरीरिक र मानसिक असर पर्न सक्छ र यदि अव्यवस्थित छोडयो भने विभिन्न स्वास्थ्यको समस्याहरू ल्याउन सक्छ। यस भिडियोमा, क्लिनिकल मनोवैज्ञानिक, विवेक प्रधानले हामीलाई यसको बारेमा जानकारी दिनुहुनेछ।