आन्द्रा कसरी स्वस्थ राख्ने? | How to improve your Gut Health? in Nepali | Dr Adhyashree Karki
Mental HealthDigestive & StomachAllergy & ImmunityBrain & NeurologyThyroid & HormonesNutrition & Diet
About this video
आन्द्राले शरीरको पाचन र प्रतिरक्षा प्रणाली, मानसिक स्वास्थ्य तथा ऊर्जा र हार्मोन सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छ। आन्द्रा कमजोर हुँदा पेट फुल्ने, ग्यास हुने, पेट दुख्ने लगायत छालाको समस्याहरू देख्न सकिन्छ। यस भिडियोमा डा. अध्याश्री कार्कीले आन्द्राको महत्त्व, कमजोर आन्द्राका सङ्केत, आन्द्रालाई स्वस्थ राख्ने खाना, पानीको महत्त्व, हानिकारक बानीहरू, तनावको असर तथा दीर्घकालीन रूपमा आन्द्रा कसरी सन्तुलित राख्ने भन्नेबारे जानकारी दिनुभएको छ।