थाइराइड असन्तुलन किन हुन्छ? | Thyroid Disorder: Know the Symptoms! in Nepali | Dr Jyoti Bhattarai

Dr Jyoti Bhattarai5 March 202614:5023 views

About this video

थाइराइड असन्तुलन भनेको थाइरायड ग्रन्थिले अत्यधिक (हाइपर) वा अत्यन्त कम (हाइपो) मात्रामा हार्मोन उत्पादन गर्ने अवस्था हो। यस भिडियोमा डा. ज्योति भट्टराईले हाइपर र हाइपो थाइराइ बिचको फरक, दुवै अवस्थाका कारण, कसरी चिन्ने, कसलाई बढी जोखिम हुन्छ, यसले जीवनमा पार्ने असर, उपचारका उपायहरू, तथा थाइराइड बिग्रँदा के गर्ने, के नगर्ने भन्ने विषय स्पष्ट रूपमा बताउनुभएको छ।