फोक्सोको क्यान्सर: प्रकार र लक्षण | Lung Cancer: Know the Symptoms in Nepali | Dr Noor Alam Ansari

Dr Noor Alam Ansari16 January 20265:41187 views

About this video

फोक्सोको क्यान्सर भन्नाले फोक्सोभित्रका कोशिकाहरू अनियन्त्रित रूपमा बढेर गाँठो  बनाउने अवस्था हो । यसले गर्दा श्वास फेर्न गाह्रो हुनका साथै यो शरीरभरि फैलिन पनि सक्छ। यो विश्वभरि देखिने गम्भीर तथा सामान्यतया देखिने क्यान्सरमध्ये एक हो। यस भिडियोमा डा. नूर आलम अन्सारीले फोक्सोको क्यान्सर के हो, यसको प्रकार, कारण, लक्षण, प्रारम्भिक सङ्केत, कसरी पत्ता लगाइन्छ र उपचारका विकल्पहरूबारे स्पष्ट रूपमा बताउनु भएको छ।