चिकनगुनिया: उपचार कसरी गरिन्छ? | Chikungunya: Causes, Symptoms & Treatment, Nepali | Dr Bikash Rijal
About this video
चिकनगुनिया एडीस जातका लामखुट्टेले सार्ने भाइरल रोग हो। यसले उच्च ज्वरो, जोर्नी दुखाइ, थकान र दानाजस्तो दाग ल्याउँछ। यस भिडियोमा डा. विकास रिजालले चिकनगुनिया के हो, कसरी सर्छ, यसको लक्षण, कसरी जाँच्ने, उपचार, निको हुन लाग्ने समय, डेंगुसँगको फरक, लामो समयसम्म रहने असर र बिरामीले के नगर्नु पर्ने बारे बताउनुभएको छ।