भित्री तिघ्रामा हुने दाद किन हुन्छ? | Jock Itch in Nepali | Causes & Treatment | Dr Pravin Baniya
About this video
भित्री तिघ्रामा हुने दाद तातो र नमी हुने भागमा हुने फंगल संक्रमण हो जसले रातो दाग, चिलाउने र जलनको समस्या ल्याउँछ । सरसफाइको कमी वा पसिना धेरै आउने कारणले यो समस्या बढ्न सक्छ । यस भिडियोमा डा. प्रवीण बानियाले भित्री तिघ्रामा हुने दादका कारण, लक्षण, उपचार र बच्ने उपायबारे जानकारी दिनुहुन्छ ।