जोर्नी प्रत्यारोपण सङ्क्रमण के हो? | Joint Replacement Infection in Nepali | Dr Raju Kumar Gupta

Dr Raju Kumar Gupta14 March 202613:5020 views

About this video

जोर्नी प्रत्यारोपणपछि संक्रमण भएमा जोर्नीमा सुन्निने, दुख्ने, रातिन्छ वा बान्ता–ज्वरोजस्ता लक्षण देखिन सक्छन्। संक्रमण प्रायः जीवाणुका कारण हुन्छ र यसको समयमै पहिचान र उपचार गर्न अत्यन्त आवश्यक हुन्छ। यस भिडियोमा डा. राजु कुमार गुप्ताले यसको कारण, प्रारम्भिक संकेत, कसरी निदान हुन्छ, उपचारका विकल्प, रोकथाम र कहिले पुनः सर्जरी आवश्यक हुन्छ भन्ने स्पष्ट रूपमा बताए।