दम: रोकथाम गर्न सकिन्छ? | Asthma: How to Treat? in Nepali | Dr Noor Alam Ansari

Dr Noor Alam Ansari23 January 20268:0999 views

About this video

दम भनेको श्वास नलीहरू सुन्निएर साँघुरा हुने दीर्घरोग हो, जसले सास फेर्न समेत गाह्रो बनाउँछ। यो बच्चादेखि वयस्कसम्म सबैमा देखिन सक्छ र घरघराहट, खोकी तथा सास फेर्न कठिनाइ हुने जस्ता समस्या बारम्बार दोहोरिन सक्छन्। यस भिडियोमा डा. नूर आलम अन्सारीले दम के हो, किन हुन्छ, त्यसका लक्षणहरू कस्ता हुन्छन्, कसरी पहिचान गर्ने, उपचारका उपायहरू तथा आपत्कालीन अवस्थामा के गर्ने लगायतका विषयबारे बताउनुभएको छ।