ग्लोमेरुलोनेफ्राइटिस: लक्षण र उपचार | What is Glomerulonephritis? Nepali | Dr Archan Shumsher Rana
About this video
ग्लोमेरुलोनेफ्राइटिस भनेको किड्नीका फिल्टर गर्ने भागहरू सून्निएर काम कमजोर हुने अवस्था हो। यसका सुरुवाती लक्षण धेरैले नबुझ्न सक्छन्, जसका कारण रोग ढिला पत्ता लाग्ने सम्भावना बढी हुन्छ। यस भिडियोमा डा. अर्चन शमशेर राणाले ग्लोमेरुलोनेफ्राइटिस के हो, किन हुन्छ, कसरी पहिचान गरिन्छ, उपचार के–कस्ता हुन्छन् र कस्तो जीवनशैली तथा खानपान अपनाउँदा किड्नीको कार्यक्षमता जोगाउन मद्दत हुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएको छ।