ढाड दुखाइ घटाउन घरमै गर्न सकिने उपायहरू | How to Reduce Back Pain? in Nepali | Dr Arbind Kumar Shah
About this video
ढाड दुखाइ आजकल सबै उमेरका मानिसहरूमा देखिने सामान्य स्वास्थ्य समस्या बनेको छ। लामो समयसम्म कुर्सीमा बस्ने युवा देखि हड्डी कमजोर हुने वृद्धसम्म, यसबाट कोही अछुतो छैन। तर ढाड दुख्ने वास्तविक कारण के हुन्? के यो हाम्रो बसाइँ, दैनिकी, वा अन्य कुनै कारणले गर्दा हुने हो? यस भिडियोमा आर्थोपेडिक्स डा. अरविन्द कुमार शाहले ढाड दुखाइका कारणहरू, त्यसको उपचार लगायत मेरुदण्डलाई बलियो राख्ने सरल तर प्रभावकारी उपायहरूबारे विस्तारमा बताएका छन्।