Skip to main content

स्टेन्ट किन राखिन्छ र कति चल्छ? | Stent in Nepali | Treatment for Heart Attack | Dr Ashok Shrestha

Dr Ashok Shrestha3 March 20266:5771 views

About this video

स्टेन्ट हृदयका धमनी बन्द हुन थालेपछि त्यसलाई खुला राख्न जडान गरिने सानो उपकरण हो। यस भिडियोमा डा. अशोक श्रेष्ठले स्टेन्ट किन राखिन्छ, कति सुरक्षित हुन्छ, राखिसकेपछि कसरी हेरचाह गर्ने, र दीर्घकालीन रूपमा के–कस्ता सावधानी अपनाउनुपर्छ भन्ने कुरा सरल र स्पष्ट रूपमा बुझाउनु भएको छ। यदि तपाईँ वा तपाईँको परिवारका कसैलाई एन्जियोप्लास्टी गरिएको छ भने, यो भिडियो अत्यन्तै जानकारीमूलक हुनेछ।