Skip to main content

कसलाई बाथ रोग हुने जोखिम बढी हुन्छ? |Arthritis: All you need to Know in Nepali| Dr Kalpana Pudasaini

Dr Kalpana Pudasaini26 March 202611:0743 views

About this video

बाथ रोग धेरै मानिसले भोग्ने जोर्नीसम्बन्धी समस्या भए पनि यसको कारण, लक्षण, जोखिम र उपचारबारे धेरै भ्रमहरू व्याप्त रूपमा पाइन्छ। कहिले डाक्टरकहाँ जानुपर्छ, यसको उपचार कस्तो हुन्छ, औषधि जीवनभर खानुपर्छ कि पर्दैन जस्ता जिज्ञासाहरू हुनु सामान्य हो। यस भिडियोमा डा. कल्पना पुडासैनीले बाथ रोगका प्रकारहरू, चेतावनी संकेत, किन हुन्छ, कसरी पहिचान गर्ने, कस्ता उपचार उपलब्ध छन्, तथा व्यायाम र जीवनशैली परिवर्तनले कति मद्दत गर्छ भन्ने कुराहरू स्पष्ट रूपमा बताउनु भएको छ।