मायोसाइटिस: कारण, लक्षण र उपचार | Myositis: Causes, Symptoms & Treatment | Dr Shweta Nakarmi
Dr Shweta Nakarmi5 May 20269:566 views
About this video
योसाइटिस मांसपेशीमा सूजन आउने एक गम्भीर अवस्था हो, जसले मांसपेशी कमजोर बनाउन सक्छ र दैनिक जीवनमा असर पार्न सक्छ। यस भिडियोमा डा. श्वेता नकर्मीले मायोसाइटिस किन हुन्छ, यसका सुरुआती लक्षण, सामान्य मांसपेशी दुखाइभन्दा यो कसरी फरक छ र पहिचान कसरी गरिन्छ भन्नेबारे स्पष्ट जानकारी दिनुभएको छ। यसले अन्य अङ्गहरूमा पार्न सक्ने असर, उपचारका विकल्प र यो दीर्घकालीन रोग हो कि होइन भन्नेबारे पनि यसै भिडियोमा चर्चा गरिएको छ।