Skip to main content

हेपाटाइटिस: लक्षण, कारण र उपचार | What is Viral Hepatitis? in Nepali | Treatment | Dr Pukar Thapa

Dr Pukar Thapa22 January 20269:24133 views

About this video

भाइरल हेपाटाइटिस लिभरमा असर गर्ने रोग हो, जसको असर सामान्यदेखि गम्भीरसम्म हुन सक्छ। यस भिडियोमा डा. पुकार थापाले हेपाटाइटिस किन हुन्छ, कसलाई बढी जोखिम हुन्छ, लक्षण के–के देखिन्छन्, र कसरी निदान तथा उपचार गरिन्छ भन्ने स्पष्ट रूपमा बताउनुभएको छ। साथै निको हुन लाग्ने समय, रोग दोहोरिन सक्ने सम्भावना, क्यान्सरसँगको सम्बन्ध, खोप उपलब्धता र रोकथामका उपायहरू समावेश छन्।