फाइब्रोमायल्जिया: लक्षण र उपचार | Fibromyalgia: How to Treat? in Nepali | Dr Prayush Sharma

Dr Prayush Sharma11 December 20256:2648 views

About this video

फाइब्रोमायल्जिया एउटा अवस्था हो जसले शरीरभरि दुख्ने, थकाइ लाग्ने र निद्रामा समस्या ल्याउने गर्छ। यो जीवनघातक नभए पनि दैनिक जीवनमा असर पार्छ। यस भिडियोमा डा. प्रयुश शर्माले यसको लक्षण, पत्ता लगाउने तरिका र नियन्त्रणका उपायहरूबारे बताउनुभएको छ।