फोक्सो कसरी स्वस्थ राख्ने? | How to keep your Lungs Healthy? in Nepali | Dr Noor Alam Ansari

Dr Noor Alam Ansari2 March 20263:2129 views

About this video

फोक्सोले शरीरमा अक्सिजन लिएर कार्बन डाइअक्साइड फाली श्वास प्रश्वासको प्रक्रियामा सघाएकाले यसलाई स्वास्थ्य राख्न महत्त्वपूर्ण हुन्छ। फोक्सो स्वस्थ राख्न सके दीर्घ रोगबाट बच्न, ऊर्जा स्तर बढाउन र समग्र स्वास्थ्य राम्रो राख्न मद्दत पुग्छ। यस भिडियोमा डा. नूर आलम अन्सारीले फोक्सोका मुख्य कार्यहरू, स्वस्थ फोक्सोको महत्त्व, धूम्रपानको हानिकारक प्रभाव, खानपानका सुझाव तथा दैनिक अभ्यासहरूबारे जानकारी दिनुभएको छ।