इन्फ्लुएन्जा के हो? | What is Influenza? in Nepali | Symptoms & Treatment | Dr Rajesh KC Khatri

Dr Rajesh KC Khatri18 February 20263:1478 views

About this video

इन्फ्लुएन्जा सजिलै सर्ने भाइरल संक्रमण हो, जसले ज्वरो, शरीर दुख्ने, खोकी र थकान जस्ता लक्षण देखाउँछ। यस भिडियोमा डा. राजेश के.सीले इन्फ्लुएन्जा कसरी सर्छ, कस्ता लक्षण देखिन्छन्, उपचारका विकल्पहरू र खोपको आवश्यकता बारे स्पष्ट रूपमा बताउनुहुन्छ। साथै घरभित्र संक्रमण फैलिन नदिनुपर्ने सावधानी र कहिले डाक्टरकहाँ जानुपर्छ भन्ने जानकारी पनि समावेश छ।