दादको संक्रमणबाट कसरी बच्ने? | Prevention of Ringworm Infection in Nepali | Dr Pravin Baniya
About this video
दाद (Ringworm) छालामा हुने फंगल संक्रमण हो जसले शरीरका विभिन्न भागमा गोलाकार दाग, र्यास र चिलाउने समस्या ल्याउँछ । यो सर्ने रोग भएकाले समयमा उपचार गर्नु जरुरी हुन्छ । यस भिडियोमा छालाको यो संक्रमणका कारण, लक्षण, उपचार र रोकथामका उपायबारे डा. प्रवीण बानियाले विस्तृत रूपमा जानकारी दिनुहुन्छ ।