उच्च जोखिम भएको गर्भावस्था के हो? | What is High Risk Pregnancy? in Nepali | Dr Neeta Timilsina
About this video
उच्च जोखिम भएको गर्भावस्था भनेको आमा, बच्चा वा दुवैमा गर्भावस्था वा प्रसूतिको समयमा जटिलता बढ्ने सम्भावना रहने अवस्था हो। यस भिडियोमा डा निता तिमिल्सिनाले उच्च जोखिम भएको गर्भावस्था भनेको के हो, कसलाई उच्य जोखिम भएको मानिन्छ, कसरी थाहा पाउने, यसको जोखिम, जाँचका विधि तथा गर्भवती र शिशुलाई पर्ने सम्भावित खतराबारे विस्तृत रूपमा बताउनुभएको छ। साथै डा.तिमिल्सिनाले के गर्नुपर्ने र के नगर्नुपर्ने भन्ने विषयमा पनि स्पष्ट रूपमा जानकारी दिनुभएको छ।